सदस्य सचिवलाई खेलाडी संघको ध्यानाकर्षण पत्र

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडी हकहितका ’boutमा नव नियुक्त सदस्य सचिव टंकलाल घिसिङ्गलाई सोमबार ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएका छन् ।
सदस्य सचिवको कार्यकक्षमा भएको कार्यक्रममा संघका अध्यक्ष दीपक श्रेष्ठले विगतदेखि राज्यबाट भईरहको सहयोगमा आएको रुकावट, सम्झौता बमोजिम हुनु पर्ने कार्यहरु समयमानै नभएको तथा आगामी दिनमा खेलाडीहरुको हक अधिकार र सहयोगका लागि गर्नु पर्ने कार्यहरु समेटेर ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएका हुन् ।
ध्यानकर्णण तथा सुझाव पत्र बुझ्दै सदस्य सचिव घिसिङ्गले आफुले खेलाडीहरुको हकहितका लागि सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा ओलम्पियन जितबहादुर के.सी., ओलम्पियन दीपक बिष्ट लगायत खेलाडीहरुको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373