सदस्य सचिव घिसिङद्वारा जुम्ला कभर्डहल उद्घाटन

राष्ट्रिय खेलकुद् परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमविच जुम्ला कभर्डहलको उद्घाटन गरेका छन् ।
जुम्ला चन्दननाथ नगरपालिका ४ स्थित सिंघाचौरमा निर्माण हुने ३०० दर्शक क्षमताको कभर्डहलको अनुमानित लागत १ करोड ७१ लाख रहेको छ ।
कभर्डहलको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले कभर्डहल निर्माणले दुर्गम जिल्लामा आगामी दिनमा उच्च स्तरका खेलाडी उत्पादन हुने बिश्वास ब्यक्त गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309