सदस्य–सचिव घिसिङ र बोर्ड सदस्यलाई बागमती खेलकुदको बधाइ

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका नवनियुक्त बोर्ड सदस्यलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले आइतबार एक कार्यक्रमबीच बधाइ दिएको छ ।
घिसिङसहित बोर्ड सदस्यहरु पेमा डोल्मा लामा, जनकप्रसाद गर्तौला, दीपेन्द्र विष्ट, मोहम्मद फाजिल, श्रीमान थापा मगर, विना श्रेष्ठ र प्रकाशकुमार कुसारीलाई कार्यक्रमका प्रमुख अतिथि राखेप उपाध्यक्ष शिव कोइराला, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतका पदाधिकारीले कार्यकाल पूर्ण सफलताकाका लागि शुभकामना दिदै बधाइ दिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309