सदस्य सचिव र लियोनादो विच भेटघाट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तराष्ट्रिय क्रिकेट परिषद् दुवईका पूर्व कमेन्टेटर एन्ड्रयु लियोनार्दका विच राष्ट्रिय खेलकुद परिषदमा भेटघाट भयो ।

बुधबार भएको भेटघाटका क्रममा नेपालमा क्रिकेट खेलको विकास र विस्तारका बारेमा छलफल भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373