सदस्य सविचलाई करार कर्मचारीको ज्ञापन पत्र

राष्ट्रिय खेलकुद परिषद करार कर्मचारी संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषदमा लामो समय देखि कार्यरत करार कर्मचारीलाई यथा सिघ्र स्थाई गर्न माग गर्दै सदस्य सचिव केशव कुमार बिष्टलाई शुक्रबार ज्ञापन पत्र बुझाए छन् ।
समितिका संयोजक काजिमान श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा परिषदमा लामो समय देखि कार्यरत प्राविधिक तथा प्रशासनिक करार कर्मचारीहरुलाई स्थाई गर्न माग गर्दै १५ दिन भित्र कार्यान्वयन तहमा नगए संघर्ष समितिले विभिन्न चरणको आन्दोलन थाल्ने जनाईएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373