हक्की पदाधिकारी दुबईतर्फ

नेपाल हक्की संघका तीन पदाधिकारी अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) को ४५ औं कोंग्रेसमा सहभागी हुन मंगलबार दुबई प्रस्थान गरेका छन् ।
हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अनिल शर्मा र सचिव रञ्जन थापा कोंग्रेसमा सहभागी हुन दुबई गएका हुन् ।
नोभेम्बर ९ देखि १२ तारिखसम्म चल्ने कोंग्रेसले ४ वर्षका लागि एफआईएचको नयाँ कार्यसमिति चयन गर्ने सचिव थापाले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373