हक्की : प्रहरी र आर्मी फाइनलमा

बैशाख ३ गते । आठौंअन्तर्गत पुरुष हक्कीमा प्रहरी र आर्मी मंगलबार फाइनलमा प्रवेश गरेका छन् । प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सडन डेथ (५–४) ले पराजित ग¥यो ।

आर्मीले प्रदेश ५ लाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ६० मिनेटको दुवै सेमिफाइनल १–१ को बराबरीमा सकिएको थियो ।

महिलातर्फ भएको एक मात्र खेलमा प्रदेश २ र प्रदेश १ लाई ३–० गोलले हराउदै सुदूरपश्चिमसंग सेमिफाइनल भेट पक्का ग¥यो । मधुकुमारी, अमिता राई र गीता मिर्चिङले गोल गरे । अर्को सेमिफाइनल आर्मी र गण्डकी प्रदेशबीच हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309