हमालको संयोजकत्वमा पदपूर्ति तथा बुढुवा पहल समिति

काठमाडौं मंसिर ९ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारीहरुको विगत लामो समयदेखि पदपूर्ति तथा बढुवा नभएको अवस्थामा पहल गर्न राखेपका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा पदपूर्ति तथा बढुवा सम्बन्धी पहल तथा समन्वय समिति गठन गरिएको छ ।
पाँच सदस्यीय सो समितिको सदस्यमा राखेप सदस्य राजेन्द्र श्रेष्ठ (राजु), राखेप सदस्य नारायणप्रसाद पौडेल, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा करार कर्मचारी संघर्ष समितिका अध्यक्ष काजीमान श्रेष्ठ रहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309