हाप्कीडो सेमिनार

नेपाल हाप्कीडो संघको आयोजनामा दोश्रो हाप्कीडो टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न ५ जिल्लाका ६० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव मनोजकुमार महर्जनले जनाएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको एकदिने सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309