१९ औं एसियाली खेलकुद: उसुमा पहिलो दिन ३ खेलाडी छनोट

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि भएको अन्तिम खेलाडी छनोट प्रतियोगिताको पहिलो दिन ३ खेलाडी छनोट भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताबाट थाउलोतर्फ छाङ छ्वानको पुरुषमा विजय सिन्जाली तथा महिलामा सुस्मिता तामाङ छनोट भए । सान्सौंको पुरुष ७० केजीमा पदम राई छानिए । छनोट भएका तीनै खेलाडी नेपाल आर्मीका हुन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373