नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघ

बोर्ड समिति

नाम पद फोन न. इमेल विवरण
Mr. Achyut Khanal
President 9851074375 - -
Mr. Stya Thapa
Secretary General 9851158612 - -

संघको विवरण/सूचना

१९७० मा अमेरिकामा स्थापना भएको यस खेल राष्ट्रिय खेलकुद परिषदबाट २०१५ मा दर्ता र प्रमाणित भएको एनएसएले २०१६ जुलाई ०९ मा आफ्नो पुनर्गठित पहिलो साधारणसभा र निर्वाचन सम्पन्न गरी विकासका लागि विभिन्न ५ प्रदेश तथा ३० वटा जिल्ला संघहरू स्थापना गरेको छ । देशको २८ मिलियन जनसंख्या बीचको खेल। नेपालमा, पहिलो राष्ट्रिय स्केटिङ्ग प्रतियोगिता अगस्ट २०१४ मा आयोजना भएको थियो, र यसले नेपालको पहिलो स्केटिङ्ग खेलको राष्ट्रिय अस्तित्वको जग बसाल्न सफल रह्यो । ५० भन्दा बढी स्कुल र कलेज र विभिन्न क्लबहरु संग सहकार्य गरि अगि बढिरहेको स्केटिङ्ग तथा स्केटबोर्डिंग नेपालमा र्यापिड दरमा विकास भइरहेको छ। नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघले श्री अच्युत खनाल र श्री सत्य थापा लाई क्रमशः अध्यक्ष र महासचिवमा गर्व गर्दछ।


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309