दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो । दशरथ रङ्गशाला काठमाडौँको त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रङ्गशाला हो। यो नेपालको सबैभन्दा ठूलो रङ्गशाला पनि हो। यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गरिन्छ। रङ्गशालामा ५,००० सिट छन् र यसले १५,००० दर्शक थाम्न सक्छ। यसको निर्माण वि.सं २०१४... थप पढ्नुहोस्

पोखरा रंगशाला पोखरामा भएको एक नेपालको बैकल्पिक राष्ट्रिय रंगशाला मध्ये एक हो । दशरथ रंगशालाको विकल्पका लागि उपत्यका बाहिरको प्रमुख रंगशाला मध्ये यस पोखरा रंगशाला पनि प्रमुख पर्दछ । पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो । यहाँ फुटबल लगाएत अन्य खेलहरू पनि खेल्न सकिन्छ । यो रंगशाला पोखरा सहरको दक्षिण तर्फ सेती गण्डकी नदी नजिकै रहेको छ ।थप पढ्नुहोस्

सहिद रङ्गशाला पुर्वाञ्चल विकास क्षेत्रको सबैभन्दा ठूलो रङ्गशाला हो। यस रङ्गशालामा १०,००० दर्शकहरु धान्ने क्षमता रहेको छ। यस रङ्गशाला भित्र प्रवेश गर्नका लागि ३ मुख्य ढोकाहरू रहेका छन्। २०७३ पुस ८ गते यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद २०७३को समुद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो। यो नेपालकै तेस्रो सबैभन्दा ठूलो र पुर्वाञ्चलको सबैभन्दा ठूलो रङ्गशाला हो। ... थप पढ्नुहोस्


Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420