Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एसिया कप ट्रायथलनमा इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन

पोखरा । सातौं एसिया कप ट्रायथलन २०२४ मा पुरुषतर्फ इजिप्टका सिफे्ल्दिन इस्माइल र महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिर च्याम्पियन भएका छन् । नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न...

कराते टोली भारत प्रस्थान

अल इन्डिया इन्डिपेन्डेन्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली बिहीबार भारतको नयाँ डिल्ली प्रस्थान गरेको छ । करातेको राष्ट्रिय ‘बी’ टोल...

नन्दाको स्वागत

स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । दक्षिण कोरियामा भएको उक्त प्र...

बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र as

काठमाडौं, साउन २२ गते । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई मंगलबार ज्ञा...

नेपाल पहिलोपटक विश्व साइक्लिङमा

काठमाडौं, साउन १८ गते । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले ने...

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

खेलाडीहरुका लागि आपतविपतमा सहयोग गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदक...

हेमन्तलाई तीन कांस्य पदक

काठमाडौं, साउन १६ गते । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ कांस्य पदक जितेका छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौलसमू...

आईटीएफ तेक्वान्दो टोली हैदराबाद प्रस्थान

काठमाडौं, साउन १५ गते । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी...

अशोक कोरिया जाँदै

किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् । विश्व -याङकिङ जि २ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह ग...

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

काठमाडौं, साउन १२ गते । एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार भारतको नयाँ दिल्लीस्थित नोयडा प्रस्थान गर्ने भएको छ । जुला...

चार खेलको तयारी निरीक्षण

काठमाडौं, साउन ११ गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी...

हाङझाव एसियाडमा २ सय ३४ खेलाडी

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयार...


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464