साउथ साइडर्स र प्राइम च्याम्पियन
साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते ...
wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते ...
छैटौं चिल्डे«न अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार रसियाको याकुज प्रस्थान गरेका छन् । जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्सको पुरुष ५५ केजीमा रोशन डोङ तथा...
लामो समय देखि राष्ट्रिय खेलकुद परिषदमा कर्मचारीको बढुवा तथा पदपूर्ति नभएकोले कर्मचारीको दरवन्दी मिलान गर्न गठित राखेप कर्मचारी दरवन्दी निर्धारण समितिले दरवन्दी मिलानको रिपोर्ट राष्ट्रिय खेलक...
काठमाडौं, असार १७ गते । दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत फुटबलर विराज महर्जन शुक्रबार सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशर...
नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको साधारणसभाले मनबहादुर न्यौपानेलाई अध्यक्षमा निरन्तरता दिदै शुक्रबार २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । पाँच उपाध्यक्षमा विष्णुबहादुर सि...
आठ बर्षको लामो अन्तराल पछि नेपाली ब्याडमिन्टन टोलीले अमेरिकामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । मित्र राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यमा आषाढ २१ देखि २६...
कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता २०७३ (तेश्रो मिस्टर माछापुच्छ«े) आयोजना गर्ने भएको छ । संघका अध्यक्ष शंकरमा...
लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते डो संघ, घन्टाघर शाखा डोजोद्वा...
मनमैजु डोजो प्रथम वादो किड्स कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनमैजुले ९ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । अल नेपाल वादोकाइ कराते डोद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनमैजुका स...
मित्र राष्ट्र ईटालीको रोम शहरमा आयोजित चौथौ युलाईस ट्रफी मोर्डन पेन्टाथलनमा आदर्श कार्कीले कास्य पदक प्राप्त गरेका छन् । शनिबार भएको प्रतियोगितामा जुनियरतर्फको ई क्याटागोरीमा हिम्स स्कुलमा क...
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षक र खेलाडीलाई भारतको पञ्जाबमा रहेको पटियालास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्स (एनआईसी) मा उच्च तालिमका लागि पठाएको छ । त...
कास्की जिल्लाले अल नेपाल क्योकुसिन बुदो काई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कास्कीले ५ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । नेपाल क्योकुसिन बुदो काई कराते संघद्वारा आयोजित प्रतियोग...