Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेप र निप्पोनबीच सम्झौता

काठमाडौं, असार ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध प...

फुपु र जितले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभ...

आर्मी विजयी

ओलम्पिक डेका अवसरमा आयोजित पुरुष बेसबल प्रतियोगितामा आर्मी बिहीबार विजयी भएको छ । पुल्चोकमा भएको खेलमा आर्मीले एपीएफ क्लबलाई १–० ले पराजित ग¥यो । स्पोर्ट्स फर अल कमिसन र नेपाल बेसबल तथा सफ्ट...

रेन्बुकाइमा लामा निर्विरोध

नेपाल रेन्बुकाइ कराते डो संघको दोश्रो साधारण सभाले रेशम लाल लामा (तामाङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । लामा अघिल्लो कार्य समितिमा महासचिव थिए । प्रेम...

एनएनएमजीसीमा कार्की

नेपाल नेसनल मार्सल आर्ट गेम्स कोन्फिडेरेसन (एनएनएमजीसी) को अध्यक्षमा प्रवीण कुमार कार्की निर्विरोध चयन भएका छन् । कोन्फिडेरेसनको दोश्रो साधारण सभाले कार्कीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय...

मोर्गन कप राष्ट्रिय बास्केटबल शुक्रबार देखि

नेपाल बास्केटबल संघको आयोजनामा १२ औं महिला तथा १३ औं पुरुष मोर्गन कप राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ८ टिमको सहभागिता रहन...

ज्ञान र सुरेन्द्रको जोडीपहिलो

ओलम्पिक डेको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ज्ञान विक्रम शाह र सुरेन्द्र बहादुर सिंहको जोडी बुधबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल...

साग कुस्ती पदक विजेता सम्मानित

भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ...

स्किको शुभकामना कार्यक्रम

विन्टर ओलम्पिकको प्रतिनिधित्व गर्ने नेपाल स्की संघ र स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेको अवसरमा बुधबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा स्की संघका अध्यक्ष समेत रहेका न...

आर्मीका सुरेन्द्रलाई स्वर्ण

नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ मंगलबार स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ क...

रत्नजित र नङशल च्याम्पियन

नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय...

देवीद्वारा किर्तिमानमा सुधार

१२ औं सागकी कास्य पदकधारी नेपाल प्रहरीकी देवी चौधरीले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको ५३ केजी तौल समूहको स्नाच तर्फ ५९ केजी भार बहन गर्दै सोमबार आफ्नै नाममा रहेको राष्ट्रिय किर...


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464