Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

पुष्पलाल ¥याङिकङ्ग ब्याडमिन्टन शनिबार

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ । नेपाल ब्याड...

परम्परागत धनुषवाण सुरु

नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ । मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको ...

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी सम्पन्न

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । सहभ...

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । मोहनले एडमन्ड युन ...

प्रदेश नं. ३ च्याम्पियन

प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३, १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्...

रोजिल, ओजेश र आयुश प्रथम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले सञ्चालन गरेको लेभल वान कोर्षको क्रिकेटमा रोजिल थापा, फुटबलमा ओजेश पोखरेल तथा टेबलटेनिसमा आयुश गौतम प्रथम भएक...

अश्बिन, मेलिना र साकारलाई स्वर्ण

हिमरश्मीका अश्बिन अधिकारी, फेयरल्यान्डकी मेलिना प्रधान र न्युटनका साकार मैनालीले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अश्बिन सिनियर ब्वाइज, मेलिनाले स...

कार्कीको लपु–लुम्बिनी च्यारिटी दौड

धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पू...

आठ वर्षमुनि मन्थन र प्रशंसा च्याम्पियन

काठमाडौं, जेठ ५ गते । मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइ...

जीवन रक्षा कोर्ष सम्पन्न

इन्टरनेसनल लाइफ सेभिङ फेडेरेसनको सहयोग तथा नेपाल पौडी संघको आयोजनामा लाइफ सेभिङ कोर्ष शनिबार सम्पन्न भएको छ । पाँचदिने कोर्षमा ४५ जनाको सहभागिता रहेको पौडी संघले जनाएको छ । सहभागीलाई राष्ट्र...

ब्याडमिन्टन साधारणसभा

साग पदक विजेता नगदसहित सम्मानित ः साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्...

ब्याडमिन्टन नेतृत्वमा रामजी

तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साध...


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464