राष्ट्रिय खेलकुद परिषद्
यस राष्ट्रिय खेलकुद परिषद्को उद्देश्य खेलकुदको माध्यमबाट स्वास्थ्य, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्न, राष्ट्रिय एकता प्रवर्द्धन तथा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न, खेलकुदको क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न तथा खेलकुद विकास, विस्तार र प्रवर्द्धन गरि खेलकुदको संचालन तथा व्यवस्थापन गर्ने हो।
फेसबुक प्रतिक्रिया