राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा ट्रफी वा पदक सहित महत्त्वपूर्ण स्थान प्राप्तगरी नेपाल र नेपालीको गौरव बडाउन योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा सम्बन्धित खेलकुद सम्बन्धि संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने सम्बन्धमा आवश्यक कार्यविधि बनाउन वान्छनीय भएकोले नेपाल सरकारले यो कार्यविधि बनाएको छ
खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ संशोधन सहित Download
तीन वा तीन भन्दा वढी साग गेम्सको अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्ण सहित दुई पदक र ओलम्पिक गेम्स्का पदकधारी खेलाडीहरुले खेल जीवनबाट सन्यास लिने भएमा २५ लाख वरावरको आवासको व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरियो ।